back
CTIZAN AD

आइपिओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्ड पुग्यो महिला लघुवित्त

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

774 

shares

५ मङ्सिर, काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाले धितोपत्र बोर्डसमक्ष ४ लाख कित्ता अर्थात् ४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनको अनुमति मागेको छ ।

कम्पनीको सेयर निष्कासन तथा विक्रि प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।

संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

धितोपत्र बोर्डले दियो चन्द्रागिरी हिल्सलाई आइपिओ निस्कासन गर्ने अनुमति

वि.सं.२०७७ मंसिर ५ शुक्रवार ०९:४४ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...