५ मङ्सिर, काठमाडौं । धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई आइपिओ निस्कासन गर्ने अनुमति दिएको छ ।
बोर्डले कात्तिक २८ गते कम्पनीलाई आइपीओ निस्कान गर्ने अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई रहेको छ । बोर्डले स्थानीय र सर्वसाधारणको लागि १८ लाख ४० हजार ९१० कित्ता सेयर निष्कासन गर्ने अनुमति कम्पनीलाई दिएको हो ।
वि.सं.२०७७ मंसिर ५ शुक्रवार ०९:२६ मा प्रकाशित


























