back
CTIZAN AD

कांग्रेस प्रवक्ताको चेतावनी – कांग्रेसको शिर गन्ने धृष्टता नहोस्

वि.सं.२०७७ मंसिर ७ आइतवार

858 

shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ताको जोडघटाउका लागि कांग्रेसको शिर नगन्न चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई सत्ता सहकार्यका लागि प्रस्ताव राखेको विषय चर्चामा आएसँगै शर्माले यस्तो चेतावनी दिएका हुन् ।

शर्माका अनुसार कांग्रेस नेकपाको आन्तरिक द्वन्द्वसँग निरपेक्ष छ । ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं, अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउँदछौं’ , उनले भनेका छन् ।


प्रवक्ता शर्माका अनुसार निर्वाचनले कांग्रेसलाई ५ वर्ष नै विपक्षमा रहन जनादेश दिएको छ । प्राप्त जनादेशभन्दा बाहिर कांग्रेस नजाने शर्माको भनाई छ ।

उनले भनेका छन्, ‘५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई, अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं ।’

वि.सं.२०७७ मंसिर ७ आइतवार १७:२२ मा प्रकाशित

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने...