back
CTIZAN AD

“बोझ नहोस मेरो माया” सार्वजनिक

वि.सं.२०७३ पुस २८ बिहीवार

1.3K 

shares

वोझ नहोस मेरो माया वाधा पनि नहोस भन्छु
जुन दिन मनले पराई ठान्छ हाँसी हाँसी छुटौं भन्छु
वरिष्ठ गीतकार दिनेश अधिकारीको शव्द र कर्णप्रिय स्वरका धनि गायक कर्णदासको स्वर संगीतमा रहेको “वोझ नहोस मेरो माया” वोलको गीतको भिडियो भर्खरै म्यूजिक नेपालको युट्यूव च्यानलवाट सार्वजनिक भएको छ।
विनोद केसीको छायाङ्कन,सुरेश राउतको सम्पादन,भानु वरालको निर्देशन र भानु वराल,उमेश खड्का र अम्विका प्रधानको अभिनय रहेको उक्त भिडियो अष्ट्रेलियाका विभिन्न स्थानमा नेपासेल नामक संस्थाको सहयोगमा छायाङ्कन गरिएको छ ।
यदि प्रेमी प्रेमिका या श्रीमान श्रीमती विभिन्न कारणले एक आपसमा मिलेर वस्न या विछोडिने अवस्था आयो भने पनि पछिसम्म साथीको सम्वन्ध रहने तरिकाले हाँसी खुशी छुट्न सक्नुपर्छ भन्ने भाव गीतमा दर्शाइएको छ ।

वि.सं.२०७३ पुस २८ बिहीवार ०३:०४ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...