back
CTIZAN AD

महुली र नव किरण लघुवित्तले आजदेखि एकिकृत कारोबार

वि.सं.२०७७ मंसिर ८ सोमवार

771 

shares

८ मंसिर, काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ८ गते देखि एकिकृत कारोबार सुरु गरेका छन् । मर्ज भएपछि यी दुई संस्थाले महुली लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु गरेको कम्पनीले जानकारी दिएको छ ।

नवकिरणले हालसम्म भने सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । नवकिरण लघुवित्तको १०० कित्ता शेयर बराबर महुली लघुवित्तको ९५ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एकिकृत भएका हुन् ।

वि.सं.२०७७ मंसिर ८ सोमवार १७:२५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...