back
CTIZAN AD

सुशांतकी दिदीले सुशांतका फ्यानहरूलाई लेखिन् यस्तो चिठी

वि.सं.२०७७ मंसिर ९ मंगलवार

573 

shares

काठमाडौँ । स्वर्गीय बलिउड अभिनेता सुशांत सिंह राजपुत की दिदी श्वेता सिंह राजपुतले सुशांतका फ्यानहरुलाई ट्विटर मार्फत एउटा चिठी लेखेकी छन् ।

केहि महिना अगाडि आत्महत्या गरेका सुशांत उनको मृत्यु पश्चात् यस सम्बन्धमा बलिउडमा धेरै तहल्का मच्चिएको थियो । उनको मृत्युको विषयमा धेरै प्रश्नहरु उठेका थिए । यसै विषयमा उनकी दिदीले हालसालै एउटा चिठी लेखेकी छन् ।

जस्टिस फर सुशांत अभियानको नेतृत्व गरिरहेकी श्वेताले उक्त चिठीमा आफुले धेरै कठिनाइ भोग्नु परेको र अहिले पनि यसैबाट गुज्रिरहेको र उनले सामान्य र नियमित जीवन बिताउन चाहेको यसको लागी सुशांतको फ्यानहरुको साथ, सहयोग भयो भने आफ्ना घाउहरु केहि कम हुने र स्थिति अलि राम्रो हुने बताउँदै उनले घाउहरु सजिलै निको हुँदैन र यसको लागि तपाईहरुले धैर्यता देखाउनु पर्ने बताएकी छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १२:४५ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...