back
CTIZAN AD

बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक (को-को परे मनोनयनमा)

वि.सं.२०७७ मंसिर १० बुधवार

732 

shares

१० मंसिर, काठमाडौं । फिफाले हरेक वर्ष प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको मनोनयनमा पर्ने खेलाडिहरुको नामावली सार्वजनिक गरेको छ ।

विभिन्न ७ विधाको मनोनयन गरेको फिफाले डिसेम्बर १७ मा अवार्ड प्रदान गर्ने छ । पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको मनोनयनमा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर र गोलकर्ताले अवार्डको पाउने छन् ।

मनोनयनमा पर्नेको सूची यस्तो छ,

दी बेस्ट फिफा मेन्स प्लेअर

क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी, रोवर्ट लेवान्डोस्की, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, केभिन डे ब्रुएना, भर्जिल भान डाइक, साडियो माने, मोहम्मद सालाह, थियागो अलकान्टारा

दी बेस्ट फिफा वुमन्स प्लेअर

लुसी ब्रोन्ज, डेलफिन कासकारिनो, कारालाइन ग्राहम हानसेन, पर्निल हार्डनर, जेनिफर हर्मोसो, जि सो युन, साम केर, साकी कुमागई, जेनिफर मारोज्सान, भिभिएने मिएडेमा, वेन्डी रेनार्ड

दी बेस्ट फिफा मेन्स गोलकिपर

एलिसन बेकर, टिबाउट कोर्तवा, केइलर नाभास, मानुएल नोए, जान ओबलाक, मार्क आन्द्रे टेर स्टेगन

दी बेस्ट फिफा वुमन्स गोलकिपर

अन काट्रिन बर्गर, हेडभिग लिन्डाहल, साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर, एलिई रोएबक

दी बेस्ट फिफा मेन्स कोच

मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप, युलेन लोपेटगुई, जिनेदिन जिदान

दी बेस्ट फिफा वुमन्स कोच

लुइस कोर्टेस, रिता गुएरिनो, एम्मा हायस, स्टेफान लेर्च, हेगे रिसे, जिएन लुसी भासेर, सारिना विगमन

वि.सं.२०७७ मंसिर १० बुधवार १७:१८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...