back
CTIZAN AD

परीक्षा बोर्डको स्पष्टीकरण – कक्षा १२ को भौतिक विज्ञान विषयको परीक्षा रद्द भएको छैन् (सच्चाइएको)

वि.सं.२०७७ मंसिर ११ बिहीवार

1.6K 

shares

काठमाडौं । कक्षा १२ को भौतिक विज्ञान विषयको परीक्षा रद्दको सूचना गलत भएको कुरा राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ । बोर्डले एक सूचना सार्वजनिक गर्दै भौतिक विज्ञान विषयको मंसिर ११ (बिहिबार) सञ्चालित परीक्षा रद्द नभएको जनाएको हो ।

केहि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा परीक्षा रद्द भएको सूचनासहित समाचारहरु प्रकाशित भएका थिए । भ्रमपूर्णं समाचारहरु प्रकाशित भएसँगै बोर्डले सूचना जारी गर्दै स्पष्ट पारेको हो ।

यस्तो छ बोर्डको सूचना

सम्पादकीय : यसअघि अन्यथा पर्न गएको विषय सच्चाइएको छ । विविध कारणले गलत सूचना सार्वजनिक भएकोप्रति हामी हाम्रा पाठक, सम्बन्धित तथा सरोकारवाला सम्पूर्णं निकायप्रति क्षमा माग्दछौं । समाचार सच्याउन जानकारी गराउने सबैप्रति कृतज्ञ छौं । धन्यवाद

वि.सं.२०७७ मंसिर ११ बिहीवार १६:४६ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...