back
CTIZAN AD

सिन्धुपाल्चोक हाइड्रोपावरको वार्षिक साधारण सभा पुस १८ गते

वि.सं.२०७७ मंसिर ११ बिहीवार

870 

shares

११ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ ।

सञ्चालक समितिको बैंठकको निर्णयअनुसार कम्पनीले वार्षिक साधारण सभा पेरिसडाँडा,काठमाडौंस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने भएको छ।

 उक्त्त सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १६:४९ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...