back
CTIZAN AD

सचिवस्तरीय वार्ता लगत्तै भारतीय विदेश सचिव श्रृंगलाको परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट

वि.सं.२०७७ मंसिर ११ बिहीवार

690 

shares

काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् । उनले सिहंदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री ज्ञवालीलाई भेट गरेका हुन् ।

यसअघि विदेशसचिव हर्षवर्धन नेपाली प्रतिनिधि मण्डलसँगको द्धिपक्षीय वार्तामा सहभागी भएका थिए । परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच वान अन वान वार्तापछि द्धिपक्षीय वार्ता भएको थियो ।

सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए।

उक्त बैठकका द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त बैठक निकै उपलब्धीमुलक छ ।

भारतीय विदेशसचिव हर्षवर्धन २ दिने नेपाल भ्रमणका लागि बिहिबार बिहान काठमाडौं आईपुगेका थिए ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १६:३४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...