back
CTIZAN AD

परीक्षा आवेदन फारम भर्ने सम्बन्धी त्रिविको सूचना

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

837 

shares

१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले बी.टेक (खाद्य प्रविधि) स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी (न्यूट्रिशन एण्ड डाइटेटिक्स) प्रथम,दोस्रो र तेस्रो र चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा सूचना जारी गरेको छ ।

नियमित (पूरा तथा आंशिक) परीक्षा दिने विद्यार्थीहरुलाई नियमित दस्तुरमा यहि मंसिर २६ गते सम्म र विलम्व शुल्क तिरी पौष ०१ गते सम्म क्याम्पसले परीक्षा आवेदन फारम भराई सक्नुपर्ने सूचना जारी गरेको हो ।

तोकिएको मितिले २ दिनभित्र प.नि.का.बल्खु तथा सम्वन्धित क्षे.प.नि.का.मा वुझाइ सक्नु पर्ने र शुल्क तथा अन्य नियमका हकमा गत वर्षको अनुसार नै हुने भएको समेत जानकारी दिइएको छ ।

 

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १३:११ मा प्रकाशित

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...

निजी विद्यालयको शुल्कबारे रोकिएन गुनासो, सहायकता कक्षमा घन्टामै पचास फोन !

निजी विद्यालयको शुल्कबारे रोकिएन गुनासो, सहायकता कक्षमा घन्टामै पचास फोन !

काठमाडौँ । “सर, नमस्कार । बढी शुल्क लिने विद्यालयबाट रकम...

घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छः सभापति लामिछाने

घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...