back
CTIZAN AD

यस्तो छ, ओली–प्रचण्डले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै लेखेका प्रतिवेदन (पूर्णंपाठसहित)

वि.सं.२०७७ मंसिर १४ आइतवार

888 

shares

काठमाडौं । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का फरक–फरक प्रस्तावले सत्तारुढ नेकपा अहिले निकै गम्भीर माेडमा उभिएकाे छ । एक अर्काप्रति दुश्मनी नै साध्नेगरि अगाडि सारिएकाे प्रस्तावसँगै नेकपा सग्लो रहन्छ या विभाजित हुन्छ भन्ने प्रश्न पनि उब्जिएकाे छ ।

सार्वजनिक प्रस्तावमा दुवै अध्यक्षले एक अर्कालाई गम्भीर आरोपहरू लगाएका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा ओलीविरूदृकाे प्रस्ताव अगाडि सारेका थिए भने ओलीले साेही प्रस्तावकाे ‘काउण्टर’ स्वरुप शनिबार बसेको सचिवालयमा प्रस्ताव राखेका थिए ।

गम्भिर आरोप प्रत्यारोप मिश्रित दुवै अध्यक्षको प्रस्ताव अहिले छलफलमा छ ।

प्रचण्डको प्रस्तावमा ओलीले पार्टी विभाजन गर्न खोजेको, सरकारलाई मनमौजी चलाउन खोजेको, बाह्य हस्तक्षेपलाई निम्त्याएको जस्ता आरोप लगाएका छन् भने ओलीले प्रचण्डमाथि पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको, आफुँमाथि गम्भिर अभियोग लगाएको, नेकपाको हालसम्मका सहमती, सम्झौता, विधि र विधानलाई उल्लंघन गरेको र निहित स्वार्थ प्रेरित भएको जस्ता आरोप लगाएका छन् ।

यस्तो छ प्रचण्डको १९ पृष्ठको प्रतिवेदन

यस्तो छ ओलीको ३८ पृष्ठको प्रतिवेदन

वि.सं.२०७७ मंसिर १४ आइतवार १८:०६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...