back
CTIZAN AD

नेपाली सेनाले खोज्यो केही विज्ञ, हेर्नुस् यो सूचना

वि.सं.२०७७ मंसिर १४ आइतवार

738 

shares

१४ मंसिर, काठमाडौँ । नेपाली सेनाको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यालयले करारमा केही विज्ञ जनशक्ति माग गरेको छ ।

समितिले जारी गरेको सूचनामा अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ, राजनैतिक शास्त्र विज्ञ, अर्थ विज्ञ, व्यवस्थापन विज्ञ, सुरक्षा विज्ञ र इन्जिनियरिङगका ७ विज्ञको माग भएको उल्लेख छ ।

सुरक्षा विज्ञ बाहेक अरुका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा पनि १० वर्षको अनुभव आवश्यक भनिएको छ भने सुरक्षा विज्ञका लागि कम्तीमा पनि १५ वर्षको अनुभव भएको व्यक्ति खोजिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवश्यक डकुमेन्ट पु¥याइ निवेदन दिने भनिएको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १८:१३ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...