back
CTIZAN AD

दोस्रो एकदिवसीयमा पनि भारत ५१ रनले पराजित, श्रृखला अष्ट्रेलियालाई

वि.सं.२०७७ मंसिर १५ सोमवार

597 

shares

१५ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच सिड्नीमा भएको दोस्रो एकदिवसीयमा भारत ५१ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टीवन स्मिथले यस श्रृखलामा लगातार दोस्रो सतक बनाएका थिए । स्टीवन स्मिथ १०४ रन बनाएर आउट भएका थिए । त्यसैगरि डेविड वार्नर ८३, एरण फिंच ६०, मार्नस लबुशेन ७० रन बनाएर आउट भएका थिए भने ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रनको विस्फोटक पारी खेल्दैँ नटआउट रहेका थिए । भारतका लागि बलिङ्गमा मोहम्मद शमी, जसप्रित बुमराह र हार्दिक पांड्याले १/१ विकेट लिएका थिए ।

३९० रनको विशाल लक्ष्य पछाएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै अष्ट्रेलियाले ३ खेलको एकदिवसीय श्रृखलामा १ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार ०९:२३ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...