back
CTIZAN AD

राजावादीहरुको प्रदर्शनप्रति संकेत गर्दै काठमाडौं जिल्ला प्रशासन भन्यो – प्रदर्शन गरे कारबाही

वि.सं.२०७७ मंसिर १६ मंगलवार

681 

shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले जिल्लाभित्र सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार एक सूचना सार्वजनिक गर्दै प्रशासनले सभा, जुलुस, प्रदर्शन गरे कारबाही गर्ने जनाएको हो ।

पछिल्लो समय राजतन्त्र पक्षधरहरुले देशभर प्रदर्शन गरिरहेका छन् । काठमाडौं पनि सोमबार प्रदर्शन गरेका थिए । राजावादीहरुले प्रदर्शन गरिरहेको तर्फ संकेत गर्दै काठमाडौं जिल्ला प्रशासनले कारबाही गर्ने जनाएको हो ।

काठमाडौं जिल्ला प्रशासनले जनाएअनुसार जिल्लाभित्र प्रदर्शन गरे स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाएको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना

 

वि.सं.२०७७ मंसिर १६ मंगलवार १२:४२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...