back
CTIZAN AD

काडाँ जति आफूलाई बोलको गित लिएर आए कृष्णभक्त राई (भिडियोसहित)

वि.सं.२०७७ मंसिर १६ मंगलवार

720 

shares

१५ मंसिर, काठमाडौं। गायक तथा सङ्गीतकार कृष्णभक्त राईले काडाँ जति आफूलाई बोलको गीत श्रोतामाझ लिएर आएका छन्। गीतमा लेख रचना डा दुबसु क्षेत्रीको रहेको छ ।

उक्त गीतमा स्वर र संगित दुबै स्वयम राईको नै रहेको छ । भिडियोमा मोडलिङ मनसुन राई र स्वस्तिका लिम्बूले गरेका छन् । गीतको भिडियो गायक राईको आधिकारिक युटुुब च्यानल कञ्चन म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोको छायाङ्कन तथा निर्देशन गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिल राईको रहेको छ । गीतले युवा उमेरमा हुने माया प्रेमको उतार चढावको कथा बोकेको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १४:२३ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...