back
CTIZAN AD

अर्थमन्त्रालयको अर्को निर्देशन – कोरोना बीमाको दाबी भुक्तानी ३ दिनभित्र गर्नु

वि.सं.२०७७ मंसिर १८ बिहीवार

639 

shares

काठमाडौं । अर्थमन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को बीमाको भुक्तानी ३ दिनभित्र गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र एवं संस्थान समन्वय महाशाखाले बीमा समितिलाई पत्र लेख्दै बीमा दाबी ३ दिनभित्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन भनेको हो ।

मन्त्रालयले भेरिफिकेशनका बाँकी काम तत्कालन पुरा गर्न पनि निर्देशन गरेको छ । साथै मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीमा देखिएका समस्या, पेण्डिङ्गमा रहेका दाबी संख्या, दाबी भुक्तानी गर्न देखिएका समस्या र मन्त्रालयले गर्नुपर्ने कामबारे विवरण पठाउन पनि बीमा कम्पनीलाई निर्देशन गरेको छ ।

बीमाको दाबी भुक्तानीबारे समग्र विवरण तत्काल उपलब्ध गराउन मन्त्रालयको निर्देशन छ । यसअघि मन्त्रालयले ७ दिनभित्र सबै दाबी भुक्तानीको कार्य सम्पन्न गर्न बीमा कम्पनीलाई निर्देशनात्मक आदेश दिएको थियो ।

यस्तो छ मन्त्रालयले पठाएको निर्देशनात्मक पत्र

वि.सं.२०७७ मंसिर १८ बिहीवार १८:०६ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...