back
CTIZAN AD

युरोपा लिग: २७१ दिनपछि दर्शक मैदानमा, आर्सनलको शानदार जित

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

630 

shares

१९ मंसिर, काठमाडौं । लण्डन क्लब आर्सनलले युरोपा लिगको अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ । गएराति भएको खेलमा र्‍यापिड विएनालाई ४-१ ले पराजित गर्दै आर्सनलले समूहमा अपराजित यात्रा कायम राखेको छ ।

आर्सनलको जितमा खेलको १०औं मिनेटमा एलेक्जान्डर लाजाकाटे, १८औं मिनेटमा पाब्लो मारी, ४४औं मिनेटमा एडवार्ड एनकेतिह र ६६औं मिनेटमा एमिली स्मिथ रोवेले गोल गरेका थिए। र्‍यापिडका लागि भने कोया कितागावाले खेलको ४७ औं मिनेटमा सान्त्वना गोल गरे।

आर्सनलले आफ्नो घरेलु मैदानमा जित निकालेको उक्त खेलमा २७१ दिनपछि दर्शक मैदानमा उपस्थित भएका थिए । सुरक्षा मापदण्डको पालना गर्दै मास्क र भौतिक दुरी कायम गरी दुई हजार दर्शक मैदानमा उपसस्थित थिए ।

सोहि समुहको अर्को खेलमा मोल्डेले डुनडकलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ११:१२ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...