back
CTIZAN AD

विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

756 

shares

१९ मङ्सिर, सप्तरी । विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

राजगढ गाउँपालिका–४ चपेना टोल बस्ने आनन्द कुमार साहको घरमा विद्युतीय तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, काठपात र सुनचाँदी समेत गरी करिब १२ लाख ४० हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइ यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १२:२७ मा प्रकाशित

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...