back
CTIZAN AD

कतार ओलम्पिक कमिटीले माग्यो नेपालको समर्थन

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

678 

shares

१९ मंसिर, काठमाडौं । नेपाल ओलम्पिक कमिटीसँग कतारले सन् २०३० मा हुने एसियन गेम्स आयोजनाको लागि समर्थनका लागि आग्रह गरेको छ । सातदाेबाटाे स्थित नेपाल ओलम्पिक कमिटीको कार्यलयमा भएको भेटमा कतार ओलम्पिक कमिटीका पधादिकारीहरुले नेपालसँग सहयोगको लागि आग्रह गरेका हुन्र ।

कतारले सन् २०३० मा हुने एसियन गेम्स आयोजनाको दाबेदारी यसअघि देखिने गर्दै आईरहेको छ । बिहीबार भएको नेपाल ओलम्पिक कमिटीसँगको भेटमा कतार ओलम्पिक कमिटीका पदाधिकारीहरुले आग्रह गरेका हुन् । भेटमा कतारले सन् २०३० मा आफुले आयोजना गर्दागर्ने कार्यको पनि विशेष कार्यक्रम नेपाली पदाधिकारी सामु प्रस्तुत गरेकाे थिए ।

नेपाल ओलम्पिक कमिटीको नेतृत्व कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कतारी कमिटीकाे नेतृत्व महासचिव रसिद जे ए अल्बुनइनले गरेका थिए । अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागतगर्नुका साथै कतारी दावेदारीको सफलताको कामना समेत गरेका थिएभने कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी व्यक्त गर्दै आफ्नो देशको दावेदारीमा नेपालको सहयोग र समर्थन रहने विस्वास व्यक्त गरेका थिए ।

सन् २०३० मा हुने एसियन गेम्स आयोजनाको लागि कतारसँगै साउदी अरबले पनि दाबि गरेको छ । भाेटिङको आधारमा आयोजकको तय यहि डिसेम्बर १६ मा हुदै छ । जहाँ एसियाका ४५ वटा ओलम्पिक कमिटीले भोट गर्नेछन् ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १२:३५ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...