back
CTIZAN AD

नेपाली कांग्रेस मुगुद्धारा गमगढीमा बृहत प्रर्दशन

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

633 

shares

१९ मंसिर, मुगु । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द पौडेललाई पक्राउ गरेको बिषयलाई लिएर नेपाली कांग्रेस मुगुले बिहिबार सरकारकाबिरुद्धमा गमगढीमा बृहत प्रर्दशन गरि खबरदारी गरेको छ ।

कांग्रेसका बरिष्ठ नेता पौडेललाई तनहुँमा पूल उदघाटन गर्न जाँदा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको विरुद्धमा ‘अधिनायकवादी ओली सरकार होसियार’ लेखिएका प्लेकार्ड सहित नारा बाजी गर्दै गमगढीमा प्रर्दशन गरिएको हो ।

तनहुमा पुल उदघाटन गर्न गएका पौडेललाई ओली सरकारले पक्राउ गरेर हिरासतमार राखेको घटनाका बिरुद्धमा खबरदारी गरिएको कांग्रेस उपसभापति खगेन्द्र मल्लले बताए ।

‘ओली सरकारको दिनगन्ती सुरु भइसकेको र बामपन्थी सरकार कहिल्यै लोकतान्त्रिक हुन सक्तैन्’ उपसभापति मल्ले भने । मल्लले सरकारको बिरुद्धमा आन्दोलन कडा हुने चेतावनी समेत दिएका छन् ।

सरकारको बिरोधमा गमगढी बजार क्षेत्रमा रयाली गरि गमगढी मिलनचोकमा कोणसभाको आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

उक्त कोणसभामा कांग्रेसका जिल्लास्तरका नेताहरुले ओली सरकारप्रति आक्रोस पोखेका थिए । उक्त प्रदर्शनमा जिल्ला कार्यसमितिका पदाधिकारीहरु, नेता कार्यकर्ता, तरुणदल, नेबिसंघ, महिला संघ लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १२:५३ मा प्रकाशित

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...