back
CTIZAN AD

अन्य बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

582 

shares

१९ मंसिर, काठमाडौं । एक बैंकको एटीएम कार्ड प्रयाेगगरी अन्य  बैंकको एटीएम मसिनबाट रकम निकाल्दा शुल्कलाग्ने भएको छ । यसअधि राष्ट्र बैंकले कोरोना भाइरसको असरका कारण जुनसुकै बैंकको एटिएमबाट पनि रहकम निकाल्दा शुल्क नलाग्ने नियम लागु गरेको थियो ।

नेपाल राष्ट्र बैंकले आ.व २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिमा समीक्षा गर्दै अबदेखि अन्तर बैंंक एटीएम प्रयोग शुल्क लिन पाउने बाटो खोलेको हो । राष्ट्र बैंकले यसअघिनै  रहेकाे व्यवस्थालाई कार्यान्वयना ल्याउनपाउने अधिकार बैंकहरुलाई दिएको छ ।

बैंकहरुले आफ्नो बैंकको एटीएमबाट अन्य बैंकका प्रयोगकर्ताहरुले रकम निकाल्दा सामान्य तया २५ रुपौँया शेवा शुल्क लिने गरेको थियो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:०३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...