back
CTIZAN AD

ब्रोकर कमिशन घटाउन माग सहित आन्दोलनको घोषणा

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

699 

shares

१९ मंसिर, काठमाडौं । ब्रोकर कमिशन घटाउन माग सहित आन्दोलनको घोषणा गर्ने चेतावनी दिइएको छ ।

पछिल्लो समय शेयर रकम वढ्दै गएको र त्यसको कारोवारमा लाग्ने कमसिन धेरै भएको भन्दै घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ताहरुले आन्दोलन नै गर्ने चेतावनी दिएका हुन् ।

हाल ब्रोकर कम्पनीहरूले सेयर खरिद/बिक्री गर्दा ०.६५ प्रतिशतसम्म कमिसन लिँदै आएका छन्। यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने लगानीकर्ताको माग रहेको छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ब्रोकर कमिशन घटाउनका लागि आज (शुक्रबार ) लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १४:४८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...