back
CTIZAN AD

नेसन्स लिग: सेमिफाइनलमा भिड्ने टिमको टुंगो

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

636 

shares

१९ मंसिर, काठमाडौं । नेसन्स लिगको आगामी वर्ष २०२१ का लागि हुने सेमिफाइनल  खेलको टुंगो लागेको छ । बिहीबार युरोपियन फुटबल महासंघ (युइएफए) ले सार्वजनिक गरेको ड्र अनुसार सेमिफाइनल खेल अक्टोबर ६ र ७ मा हुनेभएकाे छ ।

सेमिफाइनल खेलका लागि यसअधिनै चार देशको टुङगो लागि सकेको छ । लिग ए अन्तरगत चार समुहको शिर्ष स्थानमा रहेका इटाली, स्पेन, बेल्जियम र फ्रान्स सेमिफाइनलका लागि छनोट भएका थिए । जसमा समुह एकबाट इटाली, दुइबाट बेल्जियम, तीनबाट फ्रान्स र चारबाट स्पेन सेमिफाइनलमा प्रवेश गरेका थियाे ।

बिहीबार भएको ड्र अनुसार सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छभने, विश्व बिजेता फ्रान्स र बेल्जियम भिड्ने छ। सेमिफाइनलको पहिलो खेल ६ अक्टोबरमा इटाली र स्पेन बिच हुने भएको छभने दोस्रो खेल ७ अक्टोबरमा फ्रान्स र बेल्जियम बिच हुने भएको छ । त्यस्तै फाइनल र तेस्रो स्थानको लागि १० अक्टोबरमा खेल हुने छ ।
यस्तो छ खेल तालिका

सेमिफाइनल खेल
इटालीका विरुद्ध स्पेन ६ अक्टोबर एसि मिलानको घरेलु मैदान सानसिरो, मिलान
फ्रान्सका बिरुद्ध बेल्जियम ७ अक्टोबर युभेन्टसको घरेले मैदान टुरिन

त्यस्तै तेस्रो स्थानको लागि १० अक्टोबरमा युभेन्टसको घरेले मैदान टुरिनमा खेल हुनेछभने फाइनल खेल एसि मिलानको घरेलु मैदान सानसिरो, मिलानममा हुने छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १६:२३ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...