back
CTIZAN AD

बौद्ध अभियन्ता धर्मबहादुर शाक्यको निधन

वि.सं.२०७७ मंसिर २० शनिवार

648 

shares

२० मंसिर, काठमाडौँ । ललितपुर बुद्ध जयन्ती ट्रष्टका सभापति तथा लुम्बिनी–कपिलवस्तु प्रवर्धन विश्व अभियान, नेपालका कोषाध्यक्ष धर्मबहादुर शाक्यको निधन भएको छ ।

बौद्ध अभियन्ता शाक्यको उपचारको क्रममा शनिबार बिहान नर्भिक अस्पताल काठमाण्डौमा निधन भएको जनाइएको छ । श्वासप्रस्वासमा समस्या भएपछि १ हप्ता अघि अस्पताल भर्ना भएका शाक्यको ८० बर्षको उमेरमा निधन भएको हो ।

लुम्बिनी-कपिलवस्तु प्रवर्धन विश्व अभियानका युरोप क्षेत्र सल्लाहकार दामोदर आचार्यले शाक्यको निधनको खबरले मर्माहित भएको भन्दै दुख व्यक्त गरेका छन् ।

सामाजिक व्यक्तित्व शाक्यकै मुख्य पहलमा ललितपुर बुद्ध जयन्ती ट्रष्ट र लुम्बनी कपिलवस्तु विश्व अभियानको संयुक्त संयोजनमा नुवाकोटको ककनीमा एक सय फिट अग्लो बुद्ध प्रतिमा बनाउने निर्णय गरेको थियो ।  ‘बुद्ध नेपालमा जन्भिएका हुन्’ भन्ने सन्देश फैलाउँदै उनले थुप्रै बुद्ध मूर्तिहरु देश विदेशमा निःशुल्क वितरण समेत गरेका थिए ।

वि.सं.२०७७ मंसिर २० शनिवार १९:४६ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...