back
CTIZAN AD

चुनावी खर्च रोक्न डा भट्टराईको यस्तो सुझाव

वि.सं.२०७७ मंसिर २१ आइतवार

765 

shares

२१ मंसिर, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले चुनावी खर्च कम गर्न पूर्ण समानुपातिक संसदको माग गरेका छन् ।

कहाली लाग्दो रुपमा भ्रष्टाचार बढेको र भ्रष्टाचारको मुल कारण निर्वाचन प्रणाली भएको भन्दै आएका डा भट्टराईले टिव्टरमा लेख्दै यस्तो माग गरेका हुन् ।

उनले भनेका छन् :

‘ऐले दुई तिहाई सरकारको संकट, भ्रष्टाचारको नयॉ रेकर्ड, जनताको असन्तुष्टी, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली(जसले सक्षम र स्थीर नेतृत्व दिनेछ) ंपूर्ण समानुपातिक संसद(जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौति गर्नेछ) ! सबैले आँट गरौं !’

वि.सं.२०७७ मंसिर २१ आइतवार ०७:१८ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...