back
CTIZAN AD

मानव बेचविखन गर्ने फरार अभियुक्त चौधरी पक्राउ

वि.सं.२०७७ मंसिर २१ आइतवार

774 

shares

२१ मङ्सिर, काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त मोरङ कटहरी गाउँपालिका–९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ४ जना महिलालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले भारतबाट श्रीलंका हुँदै कुवेत पुर्या ई बेचबिखन गर्ने उद्देश्यले नेपालगंजको रुपेडिया नाकाबाट भारतको दिल्ली पुर्यातई १५ दिनसम्म बन्धक बनाई राखी शारीरिक र मानसिक शोषण गरी राखेको खुल्न आएको छ । पीडितहरु कोही नभएको मौका पारी भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगी शान्ति पुनस्र्थापना केन्द्रको समन्वयमा नेपाल फिर्ता भए पश्चोत उनीहरुले दिएको जाहेरीको आधारमा माचन वेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त चौधरीलाई काठमाडौं गोंगबुस्थित नयाँबसपार्कबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १२:१८ मा प्रकाशित

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...