back
CTIZAN AD

स्थायी समिति बैठक अगाडि बामदेवलाई ‘चुनावी प्रधानमन्त्री’ बनाउने ‘ललिपप’ !

वि.सं.२०७७ मंसिर २१ आइतवार

639 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बनाउने ‘ललिपप’ देखाएको छ । पार्टीको स्थायी समिति बैठकको मुखैमा उनलाई यस्तो ललिपप देखाएको हो ।

स्रोतका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता ईश्वर पोखरेलले गौतमलाई आइतबार फोन गर्दै यस्तो प्रस्ताव राखेका थिए । जहाँ उनले तत्कालको लागि रोजेको मन्त्रालय लिन पनि प्रस्ताव राखेको बुझिएको छ ।

तर, गौतमले भने पोखरेलको प्रस्तावलाई अस्वीकार गरेका छन् । उनले यस्ता प्रस्ताव नराख्न पनि सुझाएको बताइएको छ ।

पार्टी विवादमा अप्ठ्यारोमा परेका ओलीले बामदेवलाई यसअघि पनि कहिले पार्टी अध्यक्ष त कहिले प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका थिए ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १३:२९ मा प्रकाशित

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...