back
CTIZAN AD

लुम्बिनी प्रादेशिक अस्पतालद्धारा विभिन्न पदका लागि दिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०७७ मंसिर २३ मंगलवार

687 

shares

२३ मंसिर, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न पदका लागि आवेदन दिएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

अस्पतालले मंगलबार कम्युटर अपरेटर, फार्मेशी सहायक, डेन्टर हाइजेनिष्ट, डाइटिसियन सुपरभाइजर, अहेव तथा स्टाफ नर्स पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

 

 

वि.सं.२०७७ मंसिर २३ मंगलवार २०:२१ मा प्रकाशित