back
CTIZAN AD

राज्य व्यवस्था समितिको नेपाल प्रहरीमा एआइजी दरबन्दी नथप्न निर्देशन

वि.सं.२०७७ मंसिर २४ बुधवार

723 

shares

२४ मंसिर, काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एआइजीको दरबन्दी थप गर्ने गरि यसअधि गिरएकाे  निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापा बादललाको उपस्थीतिमा बुधबार बसेको राज्य व्यवस्था समितिलेको बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको दरबन्दी थप्ने भनि गरिएको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न समितिले निर्देशन दिएको हो ।

समितिका एक सदस्यका अनुसार प्रहरीभित्रै एआइजी दरबन्दी थप र बढुवा सिफारिसको विषयमा व्यापक असन्तुष्टि भएकाले सो निर्णय तत्काल कार्यन्वयनमा नल्याउन निर्देशन दिएको हो ।

सरकारले यसअघि नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो।

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:०० मा प्रकाशित

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...