back
CTIZAN AD

अष्ट्रेलियालाई पहिलो टेस्ट खेल अगाडी ठुलो झट्का, टिमबाट बाहिरिए यी दिग्गज खेलाडी

वि.सं.२०७७ मंसिर २५ बिहीवार

744 

shares

२५ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच डिसेम्बर १३ बाट सुरु हुने पहिलो टेस्ट खेल अगाडी अष्ट्रेलियालाई ठुलो झट्का लागेको छ । अष्ट्रेलियन टिमका ओपनर डेविड वार्नर चोटका कारण पहिलो टेस्ट खेलबाट बाहिरिएका हुन ।

डेविड वार्नर भारत र अष्ट्रेलिया बिचको दोस्रो एकदिवसीयका खेलमा फिल्डिङ्ग गर्ने क्रममा चोटिल भएका थिए । त्यहीँ चोटको कारणले डेविड वार्नरले भारत र अष्ट्रेलिया बिच भएको ३ खेलको टि-२० श्रृखलाबाट पनि गुमाएका थिए ।

अष्ट्रेलियन क्रिकेट र्बोडले आफ्नो आधिकारी ट्वीटर ह्याण्डलबाट ट्वीट गदैँ डेविड वार्नर पहिलो टेस्टबाट बाहिरिएको जानकारी दिएको हो ।

भारतले डिसेम्बर १३ बाट अष्ट्रेलिया विरुद्धख ४ खेलको टेस्ट श्रृखला खेल्ने छ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार ०९:५८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...