back
CTIZAN AD

फाइनान्सले माग्यो कर्मचारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७७ मंसिर २८ आइतवार

621 

shares

२८ मंसिर, काठमाडौँ । प्रोगेशिभ फाइनान्स लिमिटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

तिनकुने स्थित उक्त फाइनान्सले चार्टड एकाउन्टेन्टमा १, सेमी क्वालिफाइड सिएमा ७ र ब्रान्च म्यानेजरमा १ जना कर्मचारीको आवश्यकता परेको जानकारी दिएको छ ।

योग्यता पुगेका व्यक्तिले आफ्नो सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त संस्थामा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५१९९६६४, ५१९९६६५, ५१९९६६७ तथा ईमेलः info@pfltd.com.np मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १०:१५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...