back
CTIZAN AD

च्याम्पियन्स लिग : राउण्ड अफ १६ मा बार्सिलोना पियसजीसँग भिड्ने (हेर्नुहोस् अन्य कुनकुन टिम भिड्दै छन् )

वि.सं.२०७७ मंसिर २९ सोमवार

762 

shares

२९ मंसिर, काठमाडौं। च्याम्पियन्स लिग अन्तरगत राउण्ड अफ १६ मा भिड्ने टिमको तए भएको छ । जस अन्तरगत साबिक विजेता बायर्न म्युनिखले इटालियन क्लब लाजिवको सामना गर्ने भएको छ ।

स्पेनिस च्याम्पियन रियल मड्रिड  इटालियन क्लब एटालान्टा सँग भिड्ने भएको छ । त्यस्तै प्रिमियर लिग बिजेता लिभरपुल जर्मन क्लब आरबी लेपिजसँग भिड्ने भएको छ । भने इटालियन च्याम्पियन युभेन्टस् पोर्चुगिज च्याम्पियन पोर्टो सँग भिड्ने भएको छ ।

अन्य प्रतिष्पर्धिहरुमा,
बोरुसिया मोन्चेन ग्ल्याडव्याचका बिरुद्ध म्यान्चेस्टर सिटी
लाजिवका बिरुद्ध बायर्न म्युनिख
एट्लेटिको म्याड्रिडका बिरुद्ध चेल्सि
आरबी लेपिजका बिरुद्ध लिभरपुल
पोर्टोका बिरुद्ध युभेन्टस
बार्सिलोनाका बिरुद्ध पियसजी
सेभिल्लाका बिरुद्ध बोरुसिया डर्टमन्ड
रियल म्याड्रिडका बिरुद्ध एटालान्टा

वि.सं.२०७७ मंसिर २९ सोमवार १७:१७ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...