back
CTIZAN AD

बिग ब्यास लिग खेल्न सन्दिप आज अष्ट्रेलिया जादैँ

वि.सं.२०७७ मंसिर ३० मंगलवार

699 

shares

३० मङ्सिर, काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने बिग ब्यास लिग (बिबिएल) खेल्नेका लागि आज अष्ट्रेलिया जादैँ छन । नेपाली राष्ट्रिय टिमका व्यावस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप लामिछाने कतार एयरवेजबाट ११ बजे काठमाडौँबाट अष्ट्रेलियाका लागि प्रस्थान गर्ने छन ।

सन्दिप लामिछाने भोली बुधबार एडिलेड पुग्ने छन । एडिलेडमा उनी १४ दिनका लागि क्वारेन्टाइनमा बस्ने । १४ दिन क्वारेन्टाइनमा बसे पछि मात्र उनी होबार्ट हुरिकेन्ससँग जोडिने छन ।

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट बिग ब्यास लिग खेलेका सिन्दपलाई यस सिजन होबार्ट हुरिकेन्सले आफ्नो टिममा भित्राएको हो । उनले होबार्ट हुरिकेन्सका सुरुवाती ६ खेल गुमाउने छन ।

यस सिजनमा होबार्ट हुरिकेन्स अपराजित रहेको छ । होबार्ट हुरिकेन्स २ खेलबाट ७ अकं जोड्दैँ अकं तालिकाको दोस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १०:०६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...