back
CTIZAN AD

इस्को क्षमतावान हुदाहुदै पनि अवसर दिए नसकेको जिदानले स्वीकारे

वि.सं.२०७७ मंसिर ३० मंगलवार

753 

shares

३० मंसिर, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफुले इस्कोलाई पर्याप्त खेल समय नदिएको स्वीकार गरेका छन् । पछिल्ला तीन खेलमा इस्कालाई अतिरीक्त खेलाडीको रुपमा वामअप गरेको पनि देखिएन ।

पर्याप्त खेल समय नपाएको भन्दै क्लब छोड्ने समाचार बाहिर आई रहदा जिदानले आफुले उनलाई खेल समय दिन नसकेको बताएका हुन । ला लागि अन्तरगत एट्लेटिको विल्बाओसँगको खेल अगिको पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘इस्को महत्वपूर्ण खेलाडीको रुपमा रहनेछन्, यो सत्य हो कि उनले धेरै खेलिरहेका छैनन् र उनले आफू कस्तो खेलाडी हो भनेर देखाउनका लागि मैले उनलाई अवसर दिइरहेको छैन’ जिदानले भने, ‘मेरो खेलाडीका लागि म माफी माग्छु र उनीहरुसंग मैले जुन अनुभव गरेको छु त्यो म कहिल्यै बिर्सने छैन ।’

जिदानले टिममा अवसर पाउनको लागि इस्कोले अझै धेरै मेहेनत गर्नृपर्ने बगाएका छन्, ‘अर्को अवसरका लागि उनले कडा मेहनत गर्नुपर्छ तर बाहिर मिडियामा जे आइरहेको छ त्यसमा म प्रतिक्रिया दिन सक्दिन किनकी त्यसमा हाम्रो कन्ट्रोल छैन ।’

उनले आफूसँग राम्रा खेलाडी रहेकोले हरेक खेलाडिले राम्रो प्रदर्शन गर्नु बहेकको बिकल्प नरहेको बताएका छन् । रियलले च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टासंग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने भएको छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १६:१५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...