back
CTIZAN AD

संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका सांसदहरु शीतलनिवासमा

वि.सं.२०७७ पुस १ बुधवार

726 

shares

पुस १, काठमाडाैं।संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा सांसद भीम रावल र पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका हुन् ।

संविधानको धारा ९३ (३) अनुसार संसदको कुल संख्याको एक चौथाई सदस्यको हस्ताक्षरसहित माग गरेको खण्डमा राष्ट्रपतिले अधिवेशन बोलाउनु पर्ने हुन्छ । सोहीअनुसार सांसदहरु राष्ट्रपति कार्यालय पुगेको नेकपाका प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिएका ।

मंगलबार सरकारले संवैधानिक परिषदसँग सम्बन्धित अध्यादेश ल्याएसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेकपा सचिवालयका पाँच जना सदस्यले तिव्र असन्तुष्टी जनाएका थिए ।

बुधबार स्थायी समिति बैठक अघि पनि प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल चलेको थियो । तर, छलफल सकारात्मक नभएसँगै नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय पुगेका हुन् ।

वि.सं.२०७७ पुस १ बुधवार १५:०७ मा प्रकाशित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...