back
CTIZAN AD

अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेको टोटेनहाम र लिभरपुल बिचको खेल आज

वि.सं.२०७७ पुस १ बुधवार

858 

shares

१ पुस, काठमाडौं । प्रिमियर लिग अन्तरगत आज राति अंक तालिकाको शिर्ष स्थानमा रहेको टोटेनहाम हट्स्पर र लिभरपुल बिचको खेल हुदै छ ।

प्रिमियर लिगमा यो सिजन अप्रत्यासित खेल प्रदर्शन गर्दै आएको जोसे माउरिन्होको टिम राम्रो लयमा छ । टोटेनहामले खेलेको १२ खेल मध्य ७ मा जित, ४ मा बराबरी र एकमा हारको नतिजा निकाल्दै २५ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

समान खेलबाट समान नतिजा र समान अंक रहेको लिभरपुल गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

लयमा रहेको दुबै टिम बिचको खेल आज हुर्दै छ । जर्जेन क्लोपको टिम का महत्वपूर्ण खेलाडी डिफेन्डर भर्जिल भ्यान डिज्क, फर्वाड डिएको जोटा लागाएत मैदान बाहिर रहने छन् । यस अघिका सम्पूर्ण ५ खेल गुमाएको टोटेनहामको लागि यो नै बदला लिने अवसरको रुपमा हेरिएको छभने यो सिजन माउरिन्नोको टिम काउनटर आट्याकिङमा सफल साबित हुदै आएको छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार राति १ः४५ मा हुदै छ । यो खेलमा जित निकाल्ले टिमले शिर्ष स्थानमा रहदै तीन अंकको अग्रता हासिल गर्ने छ ।

Premier League Table

# TEAM MP W D L F A G P
1 Tottenham Hotspur 12 7 4 1 24 10 +14 25
2 Liverpool 12 7 4 1 27 18 +9 25
3 Leicester City 12 8 0 4 24 15 +9 24
4 Southampton 12 7 2 3 24 17 +7 23
5 Chelsea 13 6 4 3 26 14 +12 22
6 West Ham United 12 6 2 4 20 15 +5 20
7 Everton 12 6 2 4 21 18 +3 20
8 Manchester United 11 6 2 3 19 17 +2 20
9 Wolverhampton Wanderers 13 6 2 5 13 17 -4 20
10 Manchester City 11 5 4 2 17 11 +6 19
11 Aston Villa 10 6 0 4 21 13 +8 18
12 Crystal Palace 12 5 2 5 18 17 +1 17
13 Newcastle United 11 5 2 4 14 16 -2 17
14 Leeds United 12 4 2 6 17 22 -5 14
15 Arsenal 12 4 1 7 10 15 -5 13
16 Brighton & Hov… 12 2 4 6 15 21 -6 10
17 Burnley 11 2 3 6 6 18 -12 9
18 Fulham 12 2 2 8 12 22 -10 8
19 West Bromwich Albion 12 1 3 8 9 25 -16 6
20 Sheffield United 12 0 1 11 5 21 -16 1

वि.सं.२०७७ पुस १ बुधवार १६:०८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...