back
CTIZAN AD

अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनको मागबाट प्रचण्ड–नेपाल पक्ष पछि हट्ने

वि.सं.२०७७ पुस १ बुधवार

942 

shares

पुस १, काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल पछि उनी तयार भएको नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

छलफलमा प्रचण्ड पक्ष विशेष अधिवेशन बोलाउने अभियानबाट पनि पछि हटेको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि विवादमा आएको संवैधानिक परिषदसँग सम्बन्धीत अध्यादेश मंगलबार अपरान्ह जारी गरेकी थिइन् । अध्यादेशमा संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गरी अध्यक्ष (प्रधानमन्त्री)सहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठक गर्न मिल्ने व्यवस्था छ ।

जुन व्यवस्थाप्रति प्रचण्ड पक्षले आपत्ति जनाएको थियो ।

पछिल्लो सहमतीसँगै ओली स्थायी समिति बैठकमा पनि सहभागी भएका छन् ।

वि.सं.२०७७ पुस १ बुधवार १६:४९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...