back
CTIZAN AD

नेपालले दोस्रो त्रिकोणात्मक सिरिज २०२१ मार्चमा खेल्ने

वि.सं.२०७७ पुस १ बुधवार

771 

shares

१ पुस, काठमाडौं । विश्वकप लिग २ अन्तर्गत नेपालले दोस्रो सिरिज २०२१ मार्चमा खेल्ने भएको छ । नेपालसहति ओमान र अमेरिका सम्मिलित उक्त सिरिज २०२१ मार्च १९ देखि २८ मा हुनेछ ।

पहिलेनै तय भएको लिग खेल र तालिकालाई कोरोना महामारीले प्रभाब पारेको थियो । खेल गतिबिधिहरु संचालनमा आउन थालेपछि आईसीसीले विश्वकप लिग २ अन्तर्गतका विभिन्न सिरिजको नयाँ खेल तालिका शार्वजनिक गरेको हो । नेपालले तिन देश सम्मेलित उक्त सिरिज ओमानको अल अमरितमा खेल्ने तय भएको छ ।

नेपालले २०२१ मा दुई सिरिज खेल्ने भएको छ ।  २०२१ को जुलाईमा नेपालले स्कटल्याण्डमा तेस्रो सिरिज खेल्ने छ । उक्त सिरिजमा आयोजक स्कटलाण्डसहित नेपाल र नामिबिया सम्मिलित रहने छन् ।

२०२३ को फेब्रुवरिमा सम्मन्न हुने लिग २को शिर्ष तीनमा रहन सफल टोली ले आइसिसि विश्वकपको छनोटमा स्थान बनाउने छन्। लिग २ अन्तरतगको सम्पूर्ण खेल तालिका यस्तो छ ।
खेल तालिका

वि.सं.२०७७ पुस १ बुधवार १७:१९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...