back
CTIZAN AD

झुठ्ठा स्थायी अध्यापन अनुमतिपत्र बनाउने शिक्षक यादव पक्राउ

वि.सं.२०७७ पुस २ बिहीवार

723 

shares

२ पुष, काठमाडौँ । जिल्ला सिरहा, श्री आधारभूत प्राथमिक विद्यालयका शिक्षक भोगीलाल यादव झुठ्ठा स्थायी अध्यापन अनुमतिपत्र पेश गरेको आरोपमा पक्राउ परेका छन् ।

अनुसन्धानको शिलशिलामा शिक्षक यादवले अस्थायी शिक्षक पदको लागि झुठ्ठा स्थायी अध्यापन अनुमतिपत्रको प्रमाणपत्र पेश गरी अस्थायी शिक्षक पदमा नियुक्ति लिई राष्ट्रसेवकको ओहोदा प्राप्त गरी लामो समयसम्म अध्यापन गरी लाभसमेत लिएको हुँदा निजलाई उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १६:२६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...