back
CTIZAN AD

यस्तो छ हेर्नुहोस आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य विवरण

वि.सं.२०७७ पुस ४ शनिवार

933 

shares

४ पुष, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) को बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार तोकेको छ ।

आज चाइनिज लसुनको भाउ प्रतिकेजी १९० देखि २०० रुपैयाँ केजी रहेको छ । आज चाइनिज लसुनको भाउ प्रतिकेजी २० रुपैयाँले बढेको छ ।

त्यस्तै आज बजारमा भारतीय टमाटर प्रतिकेजी १० रुपैयाँले घटेर ५० देखि ६० रुपैयाँ रहेको छ भने नेपाली टमाटर प्रतिकेजी २० रुपैयाँले घटेर ४५ देखि ५० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । साथै सानो टमाटर प्रतिकेजी १० रुपैयाँले बढेर ४० देखि ५०, टमाटर (टनेल) ५ रुपैयाँ बढेर ४५ देखि ५० र टमाटर (तराई) प्रतिकेजी ४० देखि ५० रुपैयाँमा विक्रि वितरण भइरहेको समितिको विवरणमा उल्लेख छ ।

त्यस्तै भारतीय प्याज प्रतिकेजी ८० देखि ९० रुपैयाँ केजी चाइनिज प्याजको भाउ प्रतिकेजी ६० देखि ७० रुपैयाँ केजी रहेको छ । आज दुवै प्याज शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
पौष  ४, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
आलु रातो के.जी. ५० ५५ ५२
आलु रातो(भारतीय) के जी ४० ४५ ४३
आलु सेतो के.जी. ३५ ४० ३८
प्याज सुकेको (भारतीय) के.जी. ८० ९० ८५
सुकेको प्याज (चाइनिज) केजी ६० ७० ६५
गाजर(लोकल) के.जी. ७० ८० ७५
बन्दा(लोकल) के.जी. २४ ३० २६
बन्दा(तराई) केजी २० २५ २३
बन्दा(नरिवल) केजी ३० ३५ ३३
काउली स्थानिय के.जी. २२ २८ २५
स्थानीय काउली(ज्यापु) केजी ३० ३५ ३३
काउली तराई के.जी. २० २५ २३
मूला रातो के.जी. ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २३
भन्टा लाम्चो के.जी. ३० ४० ३७
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. १०० ११० १०५
मकै बोडी केजी ४५ ५० ४८
मटरकोशा के.जी. ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. ३० ४० ३५
घिउ सिमी(हाइब्रीड) केजी ४० ५० ४५
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. ५० ६० ५५
लौका के.जी. ३० ४० ३५
परवर(तराई) केजी ६० ७० ६७
फर्सी पाकेको के.जी. २५ ३० २८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३० ४० ३५
सलगम के.जी. ७० ८० ७५
भिण्डी के.जी. ११० १२० ११३
सखरखण्ड के.जी. ७० ८० ७७
पिंडालू के.जी. ४० ५० ४५
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ४० ५० ४७
पालूगो साग के.जी. ९० १०० ९७
चमसूरको साग के.जी. १५० १६० १५५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ४० ५० ४७
बकूला के.जी. १०० ११० १०७
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. १८० २०० १९०
च्याउ(डल्ले) के जी २६० २८० २७०
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८७
रातो बन्दा के.जी. १२० १४० १३०
जिरीको साग के.जी. ५० ६० ५७
सेलरी के.जी. २०० २२० २१३
पार्सले के.जी. ४०० ४५० ४२५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २५० ३०० २७५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. ८० ९० ८७
तोफु के.जी. ८० ९० ८७
गुन्दुक के.जी. २२० २५० २३५
स्याउ(झोले) के.जी. २२० २३० २२५
स्याउ(फूजी) के जी २८० ३०० २९०
केरा दर्जन ९० १०० ९७
कागती के.जी. ८० ९० ८७
अनार के.जी. २५० ३०० २७५
अंगुर(हरियो) के.जी. २५० २६० २५५
अंगुर(कालो) केजी ३५० ३६० ३५५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८६
सुन्तला(भारतीय) केजी ६० ७० ६५
तरबुजा(हरियो) के.जी. ५० ६० ५७
मौसम के.जी. १५० १६० १५५
भुई कटहर प्रति गोटा १५० १६० १५५
काक्रो(लोकल) के.जी. ७० ८० ७६
काक्रो(हाइब्रीड) के जी २५ ३० २८
निबुवा के.जी. ५० ६० ५७
नासपाती(चाइनिज) केजी २५० २६० २५५
मेवा(भारतीय) केजी ९० १०० ९७
अम्बा के.जी. ७० ८० ७५
लप्सी के.जी. ३५ ४० ३८
उखु प्रति वटा ६० ७० ६५
किनु के.जी. ८० ९० ८७
स्ट्रबेरी भुईऐसेलु के.जी. ४५० ५०० ४७५
किवि केजी १८० २०० १९०
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३२० ३५० ३३५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
खुर्सानी हरियो(माछे) के जी ९० १०० ९५
खुर्सानी हरियो(अकबरे) के जी ३५० ४०० ३७५
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १२० १४० १३०
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २७० २८० २७५
ताजा माछा(बचुवा) के जी २०० २१० २०५
ताजा माछा(छडी) के जी २०० २२० २१०
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

लसुनको भाउमा प्रतिकेजी ९० रुपैयाँले वृद्दि, यस्तो छ अन्य फलफूल तथा तकारीको मूल्य विवरण

वि.सं.२०७७ पुस ४ शनिवार ०८:४२ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...