back
CTIZAN AD

ओलीको कदमप्रति छलफल गर्न प्रचण्डले बोलाए नेकपाका नेताहरुलाई

वि.सं.२०७७ पुस ५ आइतवार

663 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने सरकारको कदमप्रति छलफल गर्न नेकपाका नेताहरुलाई बोलाएका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार नेताहरु प्रचण्ड निवास खुमलटारमा जम्मा हुँदैछन् ।

उनका अनुसार सचिवालयका केहि नेताहरु प्रचण्ड निवास आईसकेका छन् । सामुहिक छलफलपश्चात नै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदमबारे धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली शितल निवासमा

संसद विघटनको सिफारिस गरेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस

वि.सं.२०७७ पुस ५ आइतवार ११:४७ मा प्रकाशित

महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना

महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...