back
CTIZAN AD

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पाकिस्तानका मोहम्मद आमिरले भारतीय क्लबबाट क्रिकेट खेल्दैँ

वि.सं.२०७७ पुस ५ आइतवार

855 

shares

५ पुष, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका पुर्व खेलाडी मोहम्मद आमिरले भारतीय क्लबबाट क्रिकेट खेल्ने भएका छन । आबुधाबी टि-१० लिगमा उनी भारतीय क्लब पुणे डेविल्समा अनुबन्धित भएका हुन ।

भारतीय क्लब पुणे डेविल्सले पहिलो पटक अबुधाबी टि-१० लिग खेल्ने मौका पाएको छ । पुणेको टिममा मोहम्मद आमिर सहित श्रीलंका क्रिकेट टिमका अलराउण्डर थिसरा परेरा पनि रहेको छन ।

आबुधाबी टि-१० लिगले ट्वीटरबाट ट्वीट गदैँ मोहम्मद आमिर पुणे डेविल्समा अनुबन्धित भएको जानकारी दिएको हो ।

मोहम्मद आमिरले केहि दिन अगाडीमात्र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको थिए । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा पाकिस्तानका लागि १४७ खेले जसमा उनले २५९ विकेट लिएका थिए ।

कोरोना भाइरसको कारणले गर्दा स्थगित भएको आबुधाबी टि-१० लिग २०२१ जनवरी २८ देखी फेब्रुअरी ६ सम्म चल्ने छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १२:०४ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...