back
CTIZAN AD

मेसीले गरे पेलेको कीर्तिमानीसँग बराबरी

वि.सं.२०७७ पुस ५ आइतवार

594 

shares

५ पुस, काठमाडौं । लियोनल मेसीले एकै क्लबका लागि पेलेले गरेको सर्वाधिक गोलको कीर्तिमानीसँग बराबरी गरेका छन् । उनले शनिबारको खेलमा भ्यालेन्सिया बिरुद्ध गोल गर्दै पेलेको कीर्तिमानीसँग बराबरी बनाएका हुन् ।

मेसी १७ सिजन बार्सिलोनामा रहदै ७ सय ४८ खेलमा ६ सय ४३ औं गोल गर्न सफल भएका हुन् ।  जुन पेलेले सान्तोसका लागि गरेको गोलको बराबरी हुन आउछ । पेलेले  सन् १९५६ देखि १९७४ बीच  ब्राजिलको सान्तोसका लागि १९ सिजन खेल्दै  ६ सय ४३ गोलको कीर्तिमानी बनाएका थिए ।

यो कीर्तिमानीसँग बराबरी बनाएसँगै मेसी पेलेलेनै बनाएको अर्को कीर्तिमानीको नजिक रहेका छन् । पेलेले साउथ अमेरिकन फुटबलरमा आफ्नो देशका लागि सर्वाधिक ७७ गोल गरेका छन् । उनको उक्त कीर्तिमानीलाई पछाउदै मेसीले हालसम्म ७१ गोल गरिसकेका छन् ।

मेसीले पेलेको कीर्तिमानीसँग बराबरी गरेको खेलमा पहिलो हाफको २९ औं मिनेटमा बार्सिलोना पछि परेको थियो । पहिलो हाफकै इन्जुरी टाइममा बार्सिलोनाले पेनाल्टि पाउदा गोल गर्न चुकेका मेसीले रिफ्लेक्टेड बलमा जोडी अल्बाको पासमा हेडर गोल गरेका थिए ।

वि.सं.२०७७ पुस ५ आइतवार १२:१३ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...