back
CTIZAN AD

संसद विघटनको निर्णयविरुद्व नेकपाका ४ सांसदद्वारा सर्वोच्चमा रिट

वि.सं.२०७७ पुस ७ मंगलवार

723 

shares

पुस ७, काठमाडौं । संसद विघटनको निर्णय खारेजीको माग गर्दै नेकपाका ४ सांसदले सर्वोच्च अदालत रिट दायर गरेका छन् । नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार सर्वोच्च अदालत पुगेर रिट दायर गरेका हुन् ।

सांसदहरुले संसद विघटन असंवैधानिक रहेको जिकिरसहित रिट दायर गरेका छन् । रिटमा उनीहरुले संसद विघटनको निर्णयले आफुँहरुलाई जनताले ५ वर्षका लागि दिएको म्याडेटको समेत अपमान गरेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री तथा राष्ट्रपतिको गैरसंवैधानिक कदमलाई उत्प्रेषणको आदेशबाट बदर गर्न रिटमा माग गरिएको छ ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका ९० सांसदको नामबाट रिट दिने तयारी गरिएको थियो । तर, सबैको व्यक्तिगत कागजपत्र नजुटेसँगै ४ सांसदको नामबाट रिट दायर गरिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

वि.सं.२०७७ पुस ७ मंगलवार १६:२७ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...