back
CTIZAN AD

पूर्वसभामुख महरालाई स्थायी समिति सदस्यमा मनाेनित निर्णय

वि.सं.२०७७ पुस ७ मंगलवार

735 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमत पक्षका केन्द्रीय समितिका सदस्यको बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ । बैठकपछि पत्रकारसँगको कुराकानीमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले महरालाई सर्वसम्मतीले स्थायी समिति सदस्य बनाउने निर्णय गरेको बताए ।

‘कृष्णबहादुर महरालाई रिक्त एक सदस्यमा मनोनित गर्ने स्थायी समितिको निर्णयलाई बैठकले सर्वसम्मतीले अनुमोदन गरेको छ ’, श्रेष्ठले भने ।
यसअघि बसेको स्थायी समिति बैठकमा महराको नाम प्रस्ताव गरिएको थियो ।

महरा सभामुखमा नियुक्ती भएसँगै तत्कालिन नेकपा माओवादीबाट राजीनामा दिएका थिए । सभामुखबाट बाहिरिएसँगै पनि उनी राजनीतिमा सक्रिय थिएनन् । यसबीच पूर्वमाओवादी समुह उनलाई राजनीतिमा ल्याउन बनाउन निरन्तर लागिरहेको थियो ।

वि.सं.२०७७ पुस ७ मंगलवार १८:२३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...