back
CTIZAN AD

नेकपा (क्रान्तिकारी माओवादी) ले भोली शान्ति वाटीकामा विरोधशभा गर्ने

वि.सं.२०७७ पुस ७ मंगलवार

822 

shares

७ पुस, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले बुधबार विरोधसभाको आयोजना गर्ने भएको छ ।

‘संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना गरौं’ भन्ने मूल नाराका साथ बुधबार १ बजे आयोजना गरिएको विरोधसभामा केपी ओली नेतृत्वको सरकारको प्रतिगामी कदमको विरोध एव्म भण्डाफोर कार्यक्रम अन्तर्गत विरोधसभा गरिने बताइएको छ ।

बुधबार १ बजे रत्नपार्कको शान्तिवाटीकामा आयोजना हुने उक्त विरोधसभामा पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १८:०५ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...