back
CTIZAN AD

नेपाली सेनाद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा भाग लिन चाहनुहुन्छ ?

वि.सं.२०७७ पुस ७ मंगलवार

1.7K 

shares

७ पुष, काठमाडौँ । नेपाली सेनाले विगतका वर्षहरुमा जस्तै पुष २७ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता विदसका अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतियोगितामा भाग लिन चाहनेले ‘राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रबद्र्धन र पृथ्वी नारायण शाह’ सम्बन्धी भावमा नेपाली भाषामा कविता लेखि पठाउनु पर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट १० कविहरुलाई जनही २०,००० र थप ३० कविहरुलाई जनही रु ५ हजार नगद तथा प्रमाणपत्र उपलब्ध गराइने नेपाली सेनाद्वारा जारी सूचनामा जनाइएको छ । कविता पत्र वा इमेलबाट यहि पौष अपरान्ह ४ बजे बजेभित्र पठाउनुपर्नेछ ।

मूल्यांकनका लागि छानिएका कविताहरुको संग्रह जंगी अड्डा परिसरमा स्थापना हुने पृथ्वी नारायण शाह अध्ययन केन्द्रमा राखिने जनाइएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १९:१२ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...