back
CTIZAN AD

बैतडीमा भएको जिप दुर्घटनामा चालकको मृत्यु, तीन घाईते

वि.सं.२०७७ पुस ९ बिहीवार

654 

shares

९ पुस, काठमाडौं । बैतडीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धनगडीबाट बित्थडका लागि जाँदै गरेको से १ ज ८४३ नम्बरको जिप बैतडीको सुर्नया गाउँपालिका ८ मा दुर्घटना हुँदा जिप चालक बझाङ बुंगल नगरपालिका ११ का २७ वर्षीय धन बहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनामा बैतडी पुर्चौडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट सोहि ठाउँका ३५ ववर्षीय जनक भट्ट र बैतडचीर गाउँपालिकाका हरिस बोहरा घाईते भएका छन् । उनीहरु मध्ये भट्टद्धयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेकोले यहि कारणले दुर्घटना भएको भन्न सकिने अवस्था नरहेको पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ पुस ९ बिहीवार ०९:१६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...