back
CTIZAN AD

युनाईटेड फाइनान्सको साधारणसभा पुष २९ गते

वि.सं.२०७७ पुस ९ बिहीवार

654 

shares

९ पौष, काठमाडौं । युनाईटेड फाइनान्सको वार्षिक साधारणसभा पुष २९ गते हुने भएको छ । फाइनान्सको पुष २९ गते बिहान ११स्३० बजेबाट साधारण सभा सुरु हुनेछ । बैंकले काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रिय कार्यालयमा आफनो २६ औं वार्षिक साधारण सभा बोलाएको हो ।

संस्थाको सभा भर्च्युअल माध्यमबाट हुने भएकाले संस्थाले सेयरधनीलाई जुमको आईडी पासकोड उपलब्ध गराउने भएको छ । उक्त सभामा पुस १३ गतेसम्म कायम सेयरधनी मात्रै भाग लिन योग्य हुने छन् ।

साधारणसभा प्रयोगजनका लागि फाइनान्सले पुष १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७७ पुस ९ बिहीवार १५:३६ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...